प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं मै हतियार देखाएर घरमा लुटपाट

650
shares

काठमाडौं ।काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित रुपेन्द्र थापाको घरमा धारिलो हतियार देखाउँदै आज बिहान लुटपाट गरिएको छ ।

अपरिचित ६ व्यक्तिहरूले घरका परिवारलाई धारिलो हतियार देखाई धनमाल लुटपाट गरी फरार भएका हुन् । उनीहरूले सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, एकथान आइफोन र एकथान आइप्याड गरी करिब चार लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जनाइएको छ ।

प्रहरी प्रभाग साँखु बाट खटिएको टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports