प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादी बैठक आज पनि बस्दै, अध्यक्ष दाहालले उत्तर दिएर आजै बैठक सम्पन्न हुने

1.04K
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (मंगलवार) पनि बस्दैछ । आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणा माथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची तय भएको छ ।

आइतवार देखि शुरू भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सोमवार सकिएको छ।आइतवार अध्यक्ष ‘प्रचण्ड’ले बैठकमा पेश गरेको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा सोमवार राखेका थिए । उनीहरूको धारणा माथि प्रचण्डले आज जवाफ दिने र बैठक समापन गर्ने कार्यसूची रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports