सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दै
वि.सं.२०७९ असार २१ मंगलवार १५:२१
shares

काठमाडौं ।मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो ।
मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।




































