प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परमादेशको सरकारले देशलाई श्रीलंका बनाउने भयो, परमादेश बाट सरकार बनेको भोली एक बर्ष पुग्ने

676
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेश बाट बनेको सरकार चौतर्फी असफल बन्दै गएको बताएका छन् । परमादेश पछिको एक वर्षमा सरकारले लिएको गलत नीतिका कारण देश अप्ठ्यारोमा परेको उनले दाबी गरे ।

सोमवार ललितपुरमा सम्पादकहरू सँगको अन्तरक्रियामा ओलीले राजनीतिक मूल्य मान्यता विपरीतको परमादेशको एक वर्ष हुन लागेको बताएका हुन् । ‘विश्वमै नभएको परमादेशको भोलि एक वर्ष हुन्छ, राजनीतिक मूल्य मान्यता नभएको परमादेश,’ ओलीले भने ।

गत वर्ष असार २८ गते सर्वोच्च अदालतको परमादेश बाट ओली प्रधानमन्त्री बाट पदच्युत भएका थिए । ओलीले सरकारका गलत कामका कारण देश श्रीलंका बन्छ कि भन्ने चिनता बढेको बताए । ‘अहिलेको अधोगतिमा ब्रेक नलगाए देश श्रीलंका भन्दा उँधो खस्न सक्छ,’ ओलीले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports