सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपमा गतिहिनता अन्त गर्ने प्रयास

442
shares

 

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अर्का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलाई गतिहिनता अन्त गर्नु अनिवार्य रहेको बताएका छन् । थापाले महाधिवेशन अनिवार्य छ, नयाँ, पुराना, युवा जो आए पनि हुन्छ नेतृत्वमा । नयाँ नेतृत्व, नयाँ कार्यदिशा, गतिशीलता र नया जोशका साथ पार्टीलाई सशक्त बनाउन जरुरी छ ।
जनता वैकल्पिक शक्ति खोजिरहेका छन्, राप्रपालाई खोजिरहेका छन् । संसदको चुनावका बारेमा अदालतको फैसला कुर्नुपर्छ । राप्रपाभित्र गतिहिनता कायम छ, यस्तो गतिहिन अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक नै आउनेछ । पार्टीको भविष्यलाई नकारात्मक असर पार्नेछ । त्यसैले महाधिवेशन अनिवार्य छ, महाधिवेशनमा जुटौं ।
राप्रपाभित्र कमल थापा नै अध्यक्षमा उमेदवार हुने र उनले नै जित्ने आशंका छ राणा र लोहनीलाई । त्यसैले उनीहरु भड्किन पुगेको कार्यकर्ताको बुझाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports