विचार बलियो बनाउन भनेर लागिरहेका छौं : उपसभापति धनराज गुरुङ
वि.सं.२०७९ असार ३२ शनिवार २०:२६
shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाका गतिविधिका कारण सहयोग गर्न नसकेको बताएका छन् ।
केन्द्रीय समति बैठकमा शनिबार बोल्दै उनले सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल लगाउन नसकिने टिप्पणी गरे ।
‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो । विचार बलियो बनाउन भनेर लागिरहेका छौं’ उनले भने ।





































