२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय समितिले थप समय माग्ने जनार्दन शर्मा काण्डमा

1.14K
shares

काठमाडौं ।बजेटमा करको दर हेरफेर बारे छानबिन गर्न संसदीय विशेष समितिले थप समय माग्ने भएको छ ।

समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको एक सदस्यले बताए । उनले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’

२२ असारमा संसदले १० दिनको समय दिएर ११ सदस्यीय विशेष समिति बनाएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरु सँग छलफल गरेको विशेष समितिले बिहीबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports