२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालका अध्यक्ष बेलायत प्रस्थान

988
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायत तर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमान बाट दोहा गएका हुन् ।

करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरु सँग भेटघाट हुन सक्ने बताइएको छ । भ्रमणमा थापा सँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports