नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापामा तिन किशोरी एउटै रूखमा झुण्डिएको अबस्थामा मृत फेला

585
shares

काठमाडौं ।झापामा ३ किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा कचनकवल-५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बरिबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् । तीनै जना शनिबार दिउँसो देखि घर बाट बेपत्ता भएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports