२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिरोले नारायणगढ – मुग्लिन सडक अवरूद्ध

897
shares

काठमाडौं ।पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटो सहित पहिरो खसेको थियो।

दुवै तर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। केही समयमा पहिरो हटाइसक्ने र सडक पुन: सुचारू गर्ने तयारी छ। अविरल वर्षापछि लेदोसहित पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports