प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदमा गगन थापाको प्रश्न– बेलुकी कोरोना सर्ने तर बिहान नसर्ने कहाँको अध्ययन हो ?

624
shares

काठमाडौ ।
युवा नेता तथा सांसद गगन थापाले काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले बेलुकी ८ बजेदेखि सवारी साधन चलाउन नपाउने नियम लगाएकोबारे प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाएका छन् ।

आज बेलुकीदेखि काठमाडौं उपत्यकाभित्र यो नियम कार्यान्वयनमा आउँदैछ । बेलुकी संक्रमण बढ्ने तर बिहान घट्ने जाने यस्तो अध्ययन कहाँ भएको हो भनेर सांसद थापाले प्रश्न गरेका हुन् । साँझ ८ बजेपछि काठमाडौं लगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ? स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सांसद थापाले आज बसेको संसदको बैठकमा प्रश्न गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports