२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

किसानले हस्ताक्षर नगरे ४० करोड डुब्ने, उखु किसानसँगको सम्झौता अन्योलमा

1K
shares

काठमाडौ
गत पुस १७ गते सरकार र उखु किसानबीच पाँच बुँदे सम्झौता भएको हुनाले सो सम्झौता बमोजिम २१ दिनभित्र सम्झौता रकममध्ये ६५ करोड रुपैयाँ किसानले प्राप्त गरिसक्नुपर्ने थियो तर ८ महिना बितिसक्दा पनि किसानले अझै सम्पूर्ण रकम पाएका छैनन् ।
सोही सम्झौता बमोजिम सरकारले उखु किसानको भुक्तानी लगायतका समस्याबारे अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरेको हो ।

सो ११ सदस्यीय समितिमा किसानका पाँचजना प्रतिनिधि रहेका छन् । प्राविधिक समितिले अध्ययन गरेर प्रतिवेदन तयार गरे पनि किसानहरुले आफ्नो चाहना अनुसार प्रतिवेदन नआउँदा सो प्रतिवेदनमा हस्ताक्षर गर्न अझै मानेका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports