२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्बोच्च अदालतले संसद सचिवालयलाई सोध्यो यि पाँच प्रश्न ?

871
shares

काठमाडौं ।प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको पत्र पठाउने संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सर्वोच्च अदालतले पत्र लेख्दै प्रश्न सोधेको छ । संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको फुलकोर्ट बसेको थियो ।

०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? सर्वोच्चले पहिलो प्रश्न गरेको छ । यस्तै, नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ? सर्वोच्चले गौतमलाई दोस्रो प्रश्न गरेको छ ।

जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पत्र पठाएपछि राजनीति र कानुनी वृत्त तरंगित भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports