२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महन्थ ठाकुर नेतृत्वको लोसपा सरकारमा जाने

806
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशबकुमार झाले बताए ।

उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरू बीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए । वर्षदिन पहिले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरकाे नेतृत्वमा गठित मधेश केन्द्रित राजनीतिक दल हाे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports