२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुसमा निक्षेपको ब्याजदर नबढाउने बैर्कस एसोसिएसनको निर्णय

806
shares

काठमाडौं ।बैंकहरुले पुस महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । यस सँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदर यथावत रहने भएको हो ।

रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दति दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान छ । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव कम हुँदै गएको छ ।

बैंकले पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ । पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने देखिएपछि पुसमा निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports