२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद सचिवालयका सचिव घिमिरेले दिए राजिनामा

871
shares

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् । सचिव घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् । उनको अवकाश हुने समय अझै ९ महिना बाँकी थियो ।

उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । घिमिरेले राजीनाका पछाडि घरायसी काममा समय दिनुपर्ने विषयलाई अगाडि सारेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports