२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओली म्यान अफ दी इलेक्सन : महासचिव पोखरेल

975
shares

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले चौतर्फी घेराबन्दीका बीचमा पनि अध्यक्ष ओलीले अत्यधिक मत ल्याएर ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका हुन् । पोखरेलले जनताले एमालेलाई तत्काल सरकारमा जाने म्यान्डेट नदिएको भन्दै प्रतिपक्षमा बस्ने बताए ।

वर्तमान गठबन्धनको लक्ष्य, उदेश्य, नीति के हो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै उनले गठबन्धन बाट आगामी प्रधानमन्त्री को बन्छ भन्नेमा समेत अन्योल रहेको बताए । पोखरेलले गठबन्धन स्वार्थीहरुको झुण्ड भएके टिप्पणी गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports