तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिन विद्येयक संसदवाट स्वीकृत

637
shares

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । एमाले सांसदको अवरोधका बीच बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ संसदमा प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

अर्थमन्त्री जर्नाजन शर्माले ति विद्येयकहरु संसदमा पेश गरेका थिए । प्रमुख विपक्षी दल एमालेको विरोधका विच विद्येयक पेश गरिएकोले सभामुख अग्नी सापकोटा प्रमुख विपक्षी दल एमालेलाई पेलेरै लाने मनस्थितिमा पुगेको भन्ने देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports