तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाँचियो संसदको टेवल

598
shares

काठमाडौँ ।
आज बसेको प्रतिनिधिसभाको बैठका संसदको प्रमुख विपक्षीदल नेकपा एमालेले संसद अवरोध गर्न खोज्दा सत्तापक्षिय सांसदहरु वस्दै आएको एउटा टेवल भाँचिएको छ । आजै बसेको दोस्रो वैठकमा प्रतिपक्षी दल वेलमै पुगेर नारावाजी गरी रहकै वेला सभामुख अग्नी प्रसाद सापकोटाले अर्थमन्त्री जर्नादन शर्मालाई वजेट सम्वन्धी प्रतिस्थापन विद्येयक पेश गर्न अनुमति दिएको थिए । सो समयमा मर्यादापालनक नारावाजी गरी रहेका नेकपा एमालेका सासदहरुलाई घेरेर वसेका थिए ।

अर्थमन्त्री शर्मा अर्कैपट्टीवाट दौडिएर रोष्टममा पुगेपछि एमालेका सासद र मर्यादापलकहरु बीच ठेलमेल भएको थियो, सोही कारण एउटा टेवल भाँचिएको छ । सोही कारण काग्रेसका सासदहरु अर्को लहरमा बस्नु परेको थियो । प्रमुख विपक्षी दलको विरोधका विचमा पनि अर्थ मन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन विद्येयक २०७८ गरी तिन वटा अध्यादेश ससद बैठकमा पेश गरेकोमा तिनवटै अध्यादेश बहुमतले स्वीकृत भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports