प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकामा आज ३०९ संक्रमित थपिए

598
shares

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड–१९ का ३०९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ छ । अहिले देशभर २५ हजार १७१ जना होम आइसोलेसनमा, एक हजार ५८६ जना संस्थागत आइसोलेसनमा, ४५४ जना आईसीयू तथा १४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports