नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीविरुद्ध नेकपाले आज सिठ्ठी फुक्दै र बेलुन उडाउँदै

832
shares

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज अपरान्ह अमेरिकी सैन्यकार्य सहितको एमसीसी विरुद्ध देशैभर बेलुन उडाउँदै छ ।

पार्टीको केन्द्रीय समितिद्वारा घोषित कार्यक्रम अन्तर्गत आज उसले एमसीसी विरुद्ध नारा र एमसीसी–सरकारबीच भएको सम्झौताको जलाइएको प्रति टाँस गरिएको बेलुन उडाउने भएको हो । सिठ्ठी फुकेर एमसीसीको बिरोध जनाउन सबैमा अपिल गर्ने कार्यक्रम पनि आजै गर्दै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports