२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट पारित नहुँदै संसदको बैठक स्थगित

897
shares

 

काठमाडौं । संघीय संसदको प्रमुख विपक्षी दलले संसदमा नारावाजी गरिरहेकोले बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । आजको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

भदौ मसान्त भित्र अध्यादेशवाट आएको वजेटलाई प्रतिस्थापन गर्न वजेट पारित गरिनु पर्ने सिमा रहेकोमा बजेट पारित नभएकोले सरकारले केही दिन खर्च गर्न नपाउने सिर्जना भएको छ । आजको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports