भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमा प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

1.04K
shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन् । देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन् ।

आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports