तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज विश्व मानसिक स्वास्थ्य दिवस

559
shares

 

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।

यस दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै छन । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको तथ्याङंकले देखाएको ।

सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालमा करिब २५ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports