२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेशमा अध्यक्ष थापा

806
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मरबहादुर थापाले पाएका छन् ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो ।
दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गएको वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्न फ्लोर क्रस गरेका थिए। त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गएको छ।
एमालेभित्रको समूहगत विभाजनका क्रममा कर्णालीमा फ्लोर क्रस गरेका सबै नेकपा (एस)मा लागेका छन्।
कर्णाली प्रदेश अध्यक्ष थापा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports