प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसको माग आलोपालो सरकारको नेतृत्व हुनुपर्ने

819
shares

 

विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । काग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आज विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । तर फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ ।

एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको छ । संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताउदै यस प्रदेशमा समेत सरकारको नेतृत्व आलोपालो हुनुपर्ने प्रस्ताव अगाडी सारेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports