प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्लोर क्रस गर्ने सूचना पाएपछि बैठक स्थगित

585
shares

 

विराटनगर । प्रदेश न. १ प्रदेश सभा सचिवालयले आज दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेको थियो ।
सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए ।

दलहरूको मागअनुसार बैठक सारिएको हो । बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्य सत्ता अझै केही दिन लम्बिने भएको छ ।

काग्रेसले आफ्ना केहि सासदले फ्लोर क्रस गर्ने सूचना पाएपछि प्रदेश सभाका सभामुखलाई बैठक रोक्न आग्रह गरेपछि नेकपा एमालेले समेत त्यस्तै आग्रह गरेपछि सभामुखले अर्को वैठक कार्तिक १५ गते वस्ने गरी सूचना टाँस गर्न लगाएका हुन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports