सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन रिको पौने दुई अर्वको कारोवार, कति पुग्यो मूल्य ?

546
shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स सर्वाधिक सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको पौने दुई अर्ब बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज कम्पनीको ३० लाख ४४ हजार ७०२ कित्ता सेयर खरिदबिक्री भएको हो । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य भने पनि उच्च दरमा वृद्धि भएको छ ।

आज कम्पनीको सेयर मूल्य ८.४४ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले बढेको छ। योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता आज ५६३ रुपैयाँ पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports