गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व माओवादी समुह पार्टी अध्यक्ष ओलीको संकेतको इन्तजारमा

663
shares

 

चितवन । चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनको नेतृत्व चयनमा विवाद बढ्दै जाँदा नेकपाबाट माओवादी छोडेर एमाले रोजेकाहरू भने अलमलमा परेका छन्।

नेकपा विभाजनपछि माओवादी केन्द्रबाट एमालेमा रहेका नेताहरू रामबहादुर थापा , लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतले अध्यक्ष केपी शर्मा ओलीसँग पदाधिकारीमा आफ्नो अपेक्षा राखेको भए पनि सार्वजनिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

उनीहरु पार्टी अध्यक्ष ओली बाट कुनै संकेत नपाएपछि संकेत पाउने आशामा बसेका छन् । स्मरण रहोस् चितवन रामबहाहदुर थापाको गृह जिल्ला समेत हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports