२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनिर्वाचित एमाले पदाधिकारीमा को–को ?

975
shares

 

काठमाडौ । नेकपा एमालेको उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि सार्वजनिक गर्नुभएका ६ जना नै निर्वाचित हुनुभएको छ ।
आज सार्वजनिक भएको नतिजाअनुसार फराकिलो मतसहित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, बिष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित हुनुभएको छ भने घनश्याम उपाध्याय पराजित हुनुभएको छ ।

त्यसैगरी सचिवमा टोपबहादुर रायमाझी, रघुबीर महासेठ, छविलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा उम्मेद्वार बन्नुभएका भीम आचार्य र टंक कार्की पराजीत हुनुभएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports