सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैक र अर्थ मन्त्रालयको राय बाजीयो

754
shares

काठमाडौं । मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिँदै गएको भन्दै आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिप्रति वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयले असहमति जनाएका छन् ।

राष्ट्र बैंकले विलाशिताको वस्तु आयातमा कडाइ गर्ने भन्दै प्रचार गरिरहेकोप्रति आपत्ति जनाउँदै अर्थ मन्त्रालयले यसबारे कुनै आधिकारिक धारणा नबनेको बताएको छ ।

आयातमा कडाइ गर्ने बाहनामा व्यापारलाई कोटा र लाइसेन्ससिङ प्रक्रियामा धकेल्न खोजिएको भन्दै वाणिज्यले राष्ट्र बैंकको आलोचना गरेको छ ।

डलर सञ्चिति घट्नुका कारण, आयातको अवस्था र कमजोरी नियाली रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports