गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फर्मुल्लाह मन्सुर र राठोर सहमहामन्त्रीमा निर्वाचित

910
shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। आज भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले डा.शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन्।मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए। आज थारू, मधेसी, खसरआर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

उनीहरुको समेत आजै नतिजा प्रकाशित हुने भएको छ ।खर्साय कोटाबाट किशोर सिह राठोर सहमहामन्त्रीमा निर्वाचित भएका छन् । सहमहामन्त्री राठोरले देवराज चालिसेलाई पराजित गरेका हुन् । उनले २५७६मत पाएका थिए भने चालिसेले २०५९ मत पाएका थिए । राठोर देउवा प्यानलवाट उम्मेदवार थिए भने चालिसे कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports