विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

624
shares

काठमाडौँ । मित्रराष्ट्र बेलायतबाट नेपाली सेनालाई सहयोग स्वरुप Automated PCR machine, Oxygen Concentrator लगायत अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज काठमाण्डौंस्थित श्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि बेलायती सैनिक सहचारी Colonel Paul Thomas Smith ले श्री सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महा सेनानी डा. मुन थापालाई हस्तान्तरण गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका अधिकृतलगायत बेलायत राजदूतावासका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports