२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत

884
shares

 

काठमाडौं । शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports