सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने:प्रचण्ड

494
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी र डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष रहेको जनता समाजवादी पार्टीसँग पार्टी एकीकरण हुने बताएका छन् ।

पाँच दलीय गठबन्धनमा रहेका माधव नेपाल र बाबुराम भट्टराईसँगै माओवादी केन्द्रसमेत रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने– ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारेमा पनि छलफलहरु चलिरहेका छन् ।’

आज काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका हुन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports