सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नवनिर्वाचित पदाधिकारी सहित कांग्रेसको पहिलो बैठक

520
shares

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरू सहभागी छन् । गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको थियो ।

शनिबार मात्र पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा सहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports