२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वेष्ट फाईनान्सद्वारा सिंहलाई १ तोला सुन हस्तान्तरण

1.56K
shares

काठमाडौं । बिद्युतिय भुक्तानी प्रणाली ‘फोन पे’ ले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल वेष्ट फाईनान्सका निक्षेपकर्ता संजय कुमार सिंहलाई यस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले व्यवस्थापनको उच्च तहका पदाधिकारीको उपस्थितिमा १ तोला सुन उपहार हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा उपहार प्राप्त गर्न सफल संजय कुमार सिंहले आफुले वेष्ट फाईनान्स कम्पनीमा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यू .आर. प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा ज्यादै हर्षित हुदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने जानकारी दिए ।

नेपाल अधिराज्यभर १४ वटा शाखा कार्यालय रहेको यस वेष्ट फाईनान्स कम्पनीले हाल ग्राहकको सुविधा अन्र्तगत विभिन्न डिजीटल बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports