२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

1.05K
shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने दुई जनाको खोजी भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख सुदीप गिरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र अर्घाखाँचीको सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरिएको छ ।

त्यस्तै, घटनामा संलग्न रहेका मुगुकै हस्त नेपाली र चन्द्र साँउदको खोजी भइरहेको उनले बताए। दुवै जना फरार रहेका छन् । उनीहरुले होटलमा बन्धक बनाएर युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports