सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनमत पार्टीको बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन

624
shares

काठमाडौं । जनमत पार्टीले बाँकेमा २१ सदस्यीय आन्दोलन समिति गठन गरेको छ । जनमत पार्टी पुस १३ गते किसानको मुद्दालाई लक्षित गरि उक्त समिति गठन गरेको हो । कमिटीको संयोजकमा जाबिर हल्वाइ तथा सह संयोजकमा राम निवास शाह, नीतू सिंह र अलताफ राई रहेका छन् ।

अन्दोलन समितिको प्रवक्ताको जिम्मेवारी प्रदिप गडाडियालाई दिइएको छ । केन्द्रीय सदस्य जोया शेष (नसिमुन), प्रमुख संरक्षक इरफान अहमद शेष, सचिवमा अब्दुल वाहिद शेष , जिल्ला सदस्य नौसाद अंसारी आइटी प्रमुख, मेराज अहमद दर्जि सहसचिव , विष्णु खटिक सहसचिव ,सहसचिव रियाज अंसारी, सदस्यद्वय नसिम सल्मानी, मोहम्मद फारूक हासमी, रामु गडाडिया, कलामुद्दीन शेष,दिपक पासी, शान्ति गोडिया, लगायत २१ जनाको समिति रहेको छ ।

आजको बैठकबाट भोलिदेखि चरणवद्द अन्दोलन गर्ने निर्णय गरेको छ, भोलीको आन्दोलन स्वरूप सम्पूर्ण स्थानीय निकायमा चेतावनी गर्ने निर्णय गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports