सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस स्वतन्त्रता हननका घटना बढ्दो

689
shares

नेपाल प्रेस काउन्सिलले गएको साउनदेखि मंसिर मसान्तसम्म प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना सार्वजनिक गरेको छ । काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार प्रेस स्वतन्त्रता हननका यसबीचमा ३१ वटा घटना भएका हुन् ।

जसमा गिरफ्तारीका पाँच, कब्जारअवरोधका दुई, आक्रमणका दुई, धम्की र दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० वटा घटना रहेको देखिएको हो ।

त्यस्ता घटना सबैभन्दा बढी वाग्मती प्रदेशमा १७ वटा भएको छ भने प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २र२ वटा घटना भएका छन् ।

काउन्सिलका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports