विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर चार जनाको निधन

780
shares

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर चार जनाकोनिधन भएको छ । बिहीवार बिहान अस्पतालको क्वार्टरमा निस्सासिएर
एकै परिवारका ४ जनाको निधन भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत अवस्थामा भेटिएको अस्पताल स्रोतले जनाएको छ ।निधन हुनेमा २३ वर्षीय भट्टराई सहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकली रहेका छन् ।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । उहाँका अनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर निधन हुनसक्ने अनुमान गरिएको छ । बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports