नेमकिपाले आज काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन
वि.सं.२०७८ पुस १६ शुक्रवार १७:११
shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले आज काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले आज प्रदर्शन गरेको हो ।





































