विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीको आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी

533
shares

काठमाडौ । माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिण्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो ।

मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ । साँझ ५ बजेमात्र मिडिया सेण्टरमा प्रवेश दिने बताइएको छ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द गरिएको थियो । साथै,आजबाट सिसीटिभी सञ्चालनमा ल्याएको छ । तर चोरिएको प्रिण्टर र कम्प्युटर कसले हात पार्यो भन्नेबारे कसैले थाहा पाउन सकेका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports