सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक आज बस्दै

481
shares

काठमाडौं । एक साता स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो बस्न लागेको छ ।संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान ११ बजे परामर्श समितिको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेका सांसदले अवरोध गर्दै आएका छन् । उनीहरुले आठौं अधिवेशनमा पनि अवरोध गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports