सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साना वामपन्थी दलको आज उपत्यकामा प्रदर्शन

455
shares

काठमाडौँ । एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आज उपत्यकामा प्रदर्शन गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताएका छन् ।

साना वाम पन्थी दल र नागरिक समाजले समेत एमसीसीको विरुद्धमा निरन्तर सडक सर्घषण गर्दै आएका भएपनि प्रधानमन्त्री शेरवहादुर देउवा भने जसरी भएपनि एमसीसी पारित गर्ने पक्षमा रहेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports