सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको निधन

416
shares

पाल्पा ।  पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै निधन भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ। बसमा ३५ जना मलामी सवार थिए ।

 

घटनास्थलमा अहिले प्रहरी पुगेको छ । अहिले दुर्घटनामा परेका घाइतेहरुको उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports