सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

468
shares

काठमाडौं । छोटे समयका लागि लोन’ को रुपमा सरकारले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकका अनुसार भोलि अर्थात् पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्‍व (म्याचुरिटी) हुनेछ ।

 

इच्छुक लगानीकर्ताहरूले आज, पुस १९ गते दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्रतिस्पर्धामा नभई आन्तरिक लगानीका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports