विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिरहाबाट पाण्डेलाई हटाईयो तिमिल्सिनालाई पठाइयो

754
shares

सिरहा । सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा नै त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए । यसरी एक वर्ष नपुग्दै पटक पटक प्रहरी अधिकृतहरुलाई सरुवा गरीनुले प्रहरी अधिकृतहरुको मनोवल गिर्दै जाने प्रहरीहरुले नै वताउदै आएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports