नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद बैठक बस्दै

819
shares

काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरुप बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports