२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि सामान्य घट्यो काठमाडौंको न्यूनतम तापक्रम

728
shares

काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार खासै घटबढ भएको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको छ।शनिबार न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार काठमाडौंको मौसम मुख्यतया सफा नै रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। आज काठमाडौंको अधिकतम तापक्रमम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने उनले बताए।

गत आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। त्यसपछि सोमबार पनि ५ डिग्री सेल्सियस, मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६, शुक्रबार ४.६ र शनिबार ४.३ डिग्री सेल्सियस मापन भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports